© 2021-2024
नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलोपटक एकसाथ स्पेस वाक
काठमाडौँ। नासाका दुई अन्तरिक्ष यात्रीले पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि उनीहरूले बाहिर निस्किएर बिहीबार एकसाथ स्पेस वाक गरेका हुन्...

