© 2021-2024
फोनपे सँगको सहकार्यमा कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सार्वजनिक
काठमाडौँ। कुमारी बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे सँगको सहकार्यमा कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको हो। यस सेवा...

