© 2021-2024
एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता
काठमाडौं। एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेका विशेष सिद्धान्तहरूमा हस्ताक्षर गरेको छ। यी सिद्धान्तहरूले मोबाइल सेवामा पहुँचको खाडल घटाउने तथा डिजिटल...

