© 2021-2024
कलेज विद्यार्थीको लागि कलेज आइडिया हन्ट २०२२
तपाईँ अहिले कलेज पढ्दै हुनुहुन्छ तर दिमागमा केही स्टार्टअपको आइडिया फुरिरहेको छ? यदि त्यस्तो हो भने यो तपाईँको लागी सही मौका हो। आइडिया स्टुडियोद्वारा सञ्चालित कलेज आइडिया हन्टमा कलेजमा अध्ययनरत...