१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान भइ प्रेम बसेपछि शारिरिक सम्बन्ध राखेको फोटो तथा भिडियो साथीको म्यासेन्जरमा पठाउने व्यक्तिलाई साइबर ब्युरोले पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका २४ वर्षीय अर्जुन खड्का रहेका छन्। उनलाई विद्युतीय कारोबार एेन २०६३ अन्तर्गतको कसूरमा
१६ माघ, बागलुङ। जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरूप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा
१६ माघ, पर्वत। पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्स-रे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’को ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्स(रे’ सेवा ठप्प बनेको थियो । अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिणी अधिकारीका अनुसार मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्स रे
१४ माघ काठमाडौँ। पिएलसी द्वारा सञ्चालित बैङ्किङ्ग तथा वित्तीय सेवा कम्पनी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको मोबाइल बैंकिंगमा आज शनिवार बिहानै देखि समस्या देखिएको छ। नेपालमा रहेको अन्तर्राष्ट्रिय कारोबार मान्य बैङ्क भनेर चिनिने स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा बिहानै देखि समस्या देखिएपछि ग्राहकहरू मारमा परेका छन्। बैङ्कको आधिकारिक मोबाइल एप एस.सी मोबाइल बाट कुनै
१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार दिउसो अचानक डाउन भएर ठप्प भएका वेबसाइटहरू सुचारू भएका हुन्। सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको जानकारी दिइएको छ। केन्द्रमा ह्याकरले आक्रमणको प्रयास
१४ माघ, काठमाडाैँ। अधिकांश सरकारी कर्यालयका वेबसाइट डाउन भएका छन्। शनिबार दिउँसोबाट अधिकांश सरकारी वेबसाइट नचल्ने भएका हुन्। सर्भरमा आएको समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, विभाग लगायतका साइट चलेका छैनन्। त्यस्तै, अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान ठप्प भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनको
१३ पुस, एजेन्सी। अष्ट्रेलियामा कोइलाबाट उत्पादन हुने विद्युतको माग अहिलेसम्मकै न्यून भएको छ । नवीकरणीय स्रोतबाट प्राप्त हुने ऊर्जाको उच्च उत्पादनले कोइलाबाट उत्पादित विद्युतलाई क्रमशः कम गर्दै लाने सरकारी योजना अनुसार नवीकरणीय उर्जा उत्पादनलाई महत्व दिइएको हो । अष्ट्रेलियाली ऊर्जा बजार सञ्चालक (एईएमओ)ले बुधबार सन् २०२२ को अन्तिम त्रैमासिकको विद्युत प्रयोगसम्बन्धी
१३ पुस, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा काठमाडौँको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी हुने भएको हो । महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले छ दिनसम्म सञ्चालन
१२ माघ, काठमाडाैँ। राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ । विभागमा सधैँ सेवाग्राहीको भिड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने
१२ पुस, म्याग्दी। अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन छन् । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय बचाएर ४५ वर्षीय उनी कम्प्युटर सिक्न थालेका हुन् । ‘युगअनुसार आफ्नो क्षमता विकास गरेर जनतालाई सेवा दिनुपर्ने भयो,’ वडासदस्य पुन भन्छन् ‘२३