© 2021-2024
सरकारी वेबसाइट सुरक्षित बनाउन सांसदको माग
१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारी वेबसाइट तथा डोमेनको भरपर्दो सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा उनले लामो समयदेखि समस्याका रूपमा...