© 2021-2024
झापामा दश मेगावाटको सौर्य ऊर्जा परियोजनाको निर्माण तीव्र
२७ माघ, झापा। करिब ७५ प्रतिशत माछापुच्छ्रे बैंक र सिभिल बंैकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत साधारण शेयरबाट रकम जुटाइएको उहाँले जानकारी दिए । “आगामी असारभित्र पूरा गर्ने लक्ष्यसहित...