© 2021-2024
सचिव रेग्मीद्वारा मालपोत कार्यालयको आकस्मिक निरीक्षण, विद्युतीय प्रणालीलाई प्रभावकारी बनाउन अनुरोध
२२ पुस, काठमाडाैँ। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले डिल्लीबजार भूमिसुधार तथा मालपोत कार्यालयको दैनिक सेवाप्रवाह तथा अभिलेख व्यवस्थापनबारे आकस्मिक निरीक्षण गरी जानकारी लिएका छन् । देशका...