© 2021-2024
पब्जी विश्वकपको फाइनल खेल्न २ नेपाली टोली इन्डोनेसिया प्रस्थान
१८ पुस, काठमाडाैँ। पब्जीको विश्वकप भनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)को फाइनल खेल्न नेपाली टोली इन्डोनेसिया प्रस्थान गरेका छन्। पिएमजिसीको फाइनल खेल्ने नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङ र...