© 2021-2024
‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित
२९ मंसिर, काठमाडाैँ। तराई÷मधेसमा बाक्लो हुस्सु÷कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...