© 2021-2024
युकेमा पनि सुरू भयो एप्पलको सेल्फ-रिपेयर सर्भिस
२३ मंसिर, एजेन्सि। एप्पलको सेल्फ-रिपेयर सर्भिस सुरू भएको छ। युके लगायत अन्य सात वटा युरोपियन मुलुकहरूमा बिहीबारदेखि एप्पलको सेल्फ-रिपेयर सर्भिस सुरू भएको हो। अब उक्त देशका आइफोन-१२, आइफोन-१३ र केही म्याकबुक...