© 2021-2024
राष्ट्रिय स्वतन्त्र पार्टीको बाचाः नेपालको आफ्नै स्याटेलाइट र नेपालमा होस्ट हुने सुरक्षित डाटा सेन्टर राखिने
१७ कार्तिक, काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालमा होस्ट हुने सुरक्षित डाटा सेन्टर र नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गर्दै...