© 2021-2024
नासाले खिच्यो मुस्कुराइरहेको सूर्यको तस्बिर
१४ कार्तिक, एजेन्सी। अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाले मुस्कुराइरहेको सूर्यको तस्बिर सार्वजनिक गरेको छ। नासाको स्याटलाइटले खिचेको सूर्यको तस्बिर बुधबार सार्वजनिक भएको थियो। अहिले उक्त तस्बिरको चर्चा भइरहेको छ। नासाको सोलार...