© 2021-2024
१३औं वर्षमा प्रवेश गर्यो हाम्रोपात्रोः स्वास्थ्यदेखि ज्योतिष सेवा उपलब्ध,अब ‘हाम्रो पे’ सार्वजनिक गर्ने तयारी
४ कार्तिक, काठमाडाैँ। हाम्रोपात्रो १३औं वर्षमा प्रवेश गरेको छ। २०१० मा पहिलो नेपाली डिजिटल पात्रोको रूपमा आएको हाम्रोपात्रो एप १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको हो। यो एप...

