९ माघ, काठमाण्डौ। आजभोलि मानिसहरुले नगद बोकेर हिड्ने कुरा त अचम्मित नै हुन थालिसकेको छ, प्राय: सबैको साथमा एटिएम कार्ड अनिवार्य जस्तै बनिसकेको छ। पहिला पहिला बैंक बाट पैसा झिक्न घन्टौ लाइन बसेर चेकबाट झिक्नुपर्ने अवस्था थियो त्यसैले मानिसहरु एकैचोटी धेरै झिकेर आफैँ सँग राखिराख्थे तर अहिले त्यस्तो छैन सामान्यतया
१५ भदाै, काठमाडाैँ । वेबसाइटमा वेब पृष्ठहरू, विभिन्न फोटो, भिडियो र अन्य मल्टिमिडिया सामग्रीहरू प्रदर्शन हुन्छ। यसलाई यूआरएल द्वारा पहुँच गर्न सकिन्छ। हरेक वेबसाइटको आफ्नै छुट्टै नाम / डोमेन नाम र IP ठेगाना हुन्छ। वेबसाइटहरू विशेष गरेर दुई प्रकारका भेट्न सकिन्छ। स्थिर वा स्टाटिक वेबसाइटमा कुनै पनि देखाइने सामग्री परिवर्तन
१३ भदाै, काठमाडाैँ । यदि तपाइँ ब्लगिङ गर्नु हुन्छ भने तपाइले पक्कै पनि वर्डप्रेसबारे त सुन्नु भएकै होला। वर्डप्रेस एउटा यस्तो माध्यम हो जहाँबाट तपाइले आफ्नो लेख, रचना, ब्यापार र व्यवसाय मिलाउन चलाउन सक्नु हुन्छ। वर्डप्रेस एउटा खुला स्रोत सामग्री व्यवस्थापन प्रणाली हो जसले तपाईंलाई यसमा वेबसाइटहरू निर्माण गर्न अनुमति
१० भदाै, काठमाडाैँ । कोरोना भाइरसको फैलावटसँगै विश्वभरका सबै संस्थाहरूले आफ्नो काम रिमोट वर्किङमा सारे। यस कारण सबै जना जोडिनको लागि भिडियो कन्फरेन्स प्लेटफर्मको आवश्यकता पर्न गयो। त्यही समयमा सबैको फोन ल्यापटपमा भिडियो कन्फरेन्स प्लेटफर्महरु देखिन लागे। भिडियो कन्फरेन्स प्लेटफर्मको आवश्यकता कुनै पढाइको क्लास होस् वा साथी भाइसँगको सानो गफगाफ
१० भदाै, काठमाडाैँ । नयाँ नयाँ प्रविधिको विकास सँगै हाम्रो दैनिक कार्य अझै सहज बनाउन अझै सजिलो उपकरणहरूको उत्पादन र निर्माण हुन्छ। त्यसै मध्ये स्टाइलस पेन पनि एउटा नयाँ प्रभावकारी उपकरण हो। आखिर कसरी सहज पार्दछ त स्टाइलस पेनले हाम्रो जीवन र काम? के हो स्टाइलस पेन? स्टाइलस पेन एउटा
१० भदाै, काठमाडाैँ । आधुनिक कार इन्जिनमा १५ देखि ३० वटासम्म सेन्सरहरू हुन्छन्। हरेक सेन्सरले फरक फरक कामको जिम्मा लिएका हुन्छन्। यी सेन्सरहरूले गाडीको राम्रो प्रदर्शनको लागि इन्जिनमा सबै कुरा नियन्त्रण गर्दछन्। तपाइले प्रयोग गर्ने गाडीमा धेरै सेन्सरहरू हुँदा हुँदै पनि कुनैले ठुलो भूमिका खेल्छ भने कुनैले सानो भूमिका खेल्छ।
९ भदाै, काठमाडाैँ । आज हामी सबै हाम्रो दैनिक जीवनमा टेक्नोलोजीमा एकदमै निर्भर छौं। मनोरञ्जन, संचार होस् वा अन्य धेरै कुराको लागि पनि हामीले प्रविधिलाई अंगालेर बसेका छौ। तर धेरै कम मानिसहरूलाई कोड पढ्न र लेख्न थाहा हुदैन। कोडिङ गर्न जान्नु भनेको अहिलेको समयमा आवश्यक र प्रभावकारी सिप हो। हाम्रा
९ भदाै, काठमाडाैँ । कहिले काहीँ तपाइको कम्प्युटरले एकदम ठुलो आवाज निकालेर काम गर्दछ। त्यो समयमा ख्याल गर्नु भएको छ भने तपाइको कम्प्युटर पनि तातेको हुन्छ। कम्प्युटर धेरै तातेर काम गर्नु त्यसको छोटो आयो सुनिश्चित गर्नु जस्तै हो। यो सुनिश्चित गर्नु आवश्यक छ कि तपाईँको कम्प्युटर वा ल्यापटप अनावश्यक रूपमा धेरै
९ भदाै, काठमाडाैँ । उन्नत प्रविधिको यो युगमा, कोडिङ एक धेरै महत्त्वपूर्ण र बहुमुखी सीप भएको छ। जसले पनि कोडिङ सिक्दै छ वा सिक्ने चाहनामा हुन्छ। अहिलेको समयमा इन्जिनीय होस् वा कुनै व्यापारी, सबैको लागि यो उत्तिकै महत्वपूर्ण बन्न जान्छ। पछिल्लो ट्रेन्ड हेर्दा लगभग निष्कर्षमा पुग्न सक्छौं कि सबैले आफ्नो पेशा
८ भदाै, काठमाडाैँ । कम्प्युटरको राम्रो प्रस्तुतिको ग्राफिक्स कार्ड एउटा महत्त्वपूर्ण निर्णायक कारक हो। अझ अहिलेको समयमा जब हामी हाम्रो धेरै समय गेम खेल्ने, भिडियो बनाउने, हेबी ग्राफिक्स भएको कुराहरू उपभोग गर्ने समयमा हाम्रो अनुभवलाई अझै सम्झन लायक बनाउने ग्राफिक्स कार्ड नै हो। ग्राफिक्स कार्डमा पनि दुई प्रकारका ग्राफिक्स कार्डहरू भेटिन्छन्।