© 2021-2024
लक्जरी ईभीको नयाँ लाइनअप सँगै सेरेसको बिक्री दोहोरो अंकले वृद्धि
काठमाडौं। विश्वव्यापी विद्युतीय सवारी साधन निर्माता सेरेसले सन्२०२५को अप्रिल महिनामा वार्षिक आधारमा पहिलो पटक न्यू इनर्जी भेहिकल (NEV) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धी हासिल गरेकोछ। कम्पनीले उक्त महिना ३१,४८८वटा NEV बिक्री...

