© 2021-2024
आईएमई डिजिटल र खल्ती मर्ज, अब ‘आईएमई खल्ती लिमिटेड’
काठमाडौं। भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेका छन्। नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि यी दुई कम्पनी एकआपसमा गाभिएका...

