© 2021-2024
एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले बुधबारदेखि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सकिने यो पूर्ण डिजिटल कार्ड हो। ग्राहकले न्यूनतम मापदण्ड पूरा गरेपछि यो...

