© 2021-2024
७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले ७३ इन्टरनेट सेवा प्रदायक कम्पनीलाई रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता रकम १५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ। प्राधिकरणद्वारा सार्वजनिक सूचनामा ब्रोडब्यान्ड नेपाल,...

