© 2021-2024
आईफोन अब भारतमा, एप्पलले चीनबाट उत्पादन सार्दै
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिपछि प्रविधि कम्पनी एप्पलले अमेरिकामा बेचिने आईफोन र उपकरणहरूको उत्पादन चीनबाट भारत र भियतनाममा सार्ने तयारी गरेको छ। एप्पलका सीईओ टिम कुकका अनुसार, अबदेखि...

