© 2021-2024
यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन
दुबई। दुबईमा बनेका घरायसी विद्युतीय सामग्रीको बिक्री नेपालमा सुरु भएको छ। नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नोबेल ब्राण्डको बिक्री सुरु गरेको हो। यो ब्राण्ड दक्षिण एसियामा पहिलोपटक नेपाल आएको कम्पनीले जनाएको छ।...

