© 2021-2024
उपनिर्वाचन : आज राति १२ बजेदेखि माैन अवधि सुरू, सामाजिक सञ्जालमा लेख्न पनि नपाइने
७ वैशाख, काठमाडाैँ । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन...

