© 2021-2024
झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्तिमा सुधार
२८ चैत्र, झापा । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत् उक्त सबस्टेसन...

