© 2021-2024
सेमीकन्डक्टमाथिको नियन्त्रणले बेइजिङको आत्मनिर्भरतालाई बढावा दिएको दावी
२० चैत, बेइजिङ । चीनका विदेशमन्त्री किन गङले आइतबार आफ्ना जापानी समकक्षीसँग टोकियोले सेमीकन्डक्टर उपकरणको निर्यातलाई गरेको नियन्त्रणले बेइजिङको ‘आत्मनिर्भर बन्ने’ चाहनालाई थप गति दिने बताएका छन् । सन् २०१९ को...

