© 2021-2024
गम्भीर अपराधमा मुछिएको एनआईसी एशिया सीआईबीको निगरानीमा
पटक–पटक अनेक विवादित प्रकरणमा मुछिँदै आएको एनआईसी एशिया बैंकको अर्को बदमासी सार्वजनिक भएको छ । बैंकमा रहेका ग्राहकको खाताबाट रकम गायव पारेको, २० करोडको ऋणमा डेढ अर्बको जग्गा हत्याउन जालसाजी...

