© 2021-2024
भारतमा पनि ‘ट्विटर ब्लु सब्सक्रिप्सन’ सुरू, मोबाइल र वेभ युजर्सका लागि भिन्न शुल्क
२६ माघ, एजेन्सी। माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले भारतमा सब्सक्रिप्सन सेवा गरेको छ । भारतमा ट्विटर ब्लु टिक सर्भिसका लागि प्रति महिना ६५० रुपैँया भारतीय रुपैयाँ बुझाउनु पर्ने नियम बनाएको छ ।...

