© 2021-2024
प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज
२७ माघ, काठमाडाैँ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको...

