© 2021-2024
उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना हरायोः अमेरिकी कुटनीतिज्ञ
१३ पुस, एजेन्सी। उत्तर कोरियाले सन् २०२२ मा आफ्नो मिसाइल कार्यक्रमको साथ अगाडि बढेको र आणविक बमको परीक्षण पुनः सुरु गर्ने दिशामा कदम चालेको खुलासा भएको छ । सीमा बन्द र...

