© 2021-2024
वैदेशिक रोजगार ताहाचलको कार्यालय प्रमुखमा बिमली नियुक्त
वैदेशिक रोजगार बिभाग ताहाचलको कार्यालयमा प्रमुखमा बिमली केशब प्रसाद बिमली नियुक्त भएका छन् । व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका बिमलीलाई ताहाचलसमेत हेर्ने गरी जिम्मेवारी तोकिएको हो...

