© 2021-2024
केही बेरका लागि संसारको दोश्रो धनी व्यक्ति भए एलन मस्क
२२ मंसिर, एजेन्सी। ट्विटरका मालिक एलन मस्क केही क्षणका लागि संसारका दोश्रो धनीमा खस्किएका छन्। फोर्ब्सको रिपोर्ट अनुसार उनलाई फ्रेन्च लक्जरी ब्राण्डका मालिक बर्नार्ड आर्नल्टले केही क्षणमा लागि दोश्रो स्थानमा...

