© 2021-2024
इ-पासपोर्ट बनाउनै सकस, तीन महिनासम्म पर्खिनुपर्ने बाध्यता
२५ भदाै, नवलपरासी। पूर्वी नवलपरासीमा राहदानी बनाउन तीन महिना पर्खिनुपर्ने बाध्यता रहेको छ । जिल्लाको मध्यविन्दु–१५ का गोविन्द महतोले आवेदन दिएको करिब तीन महिनापछि मात्रै राहदानी हातम परेको बताए ।...