© 2021-2024
ग्रिजम्यानको गोल भिएआरले अस्वीकार गरेपछि फ्रान्स फुटबल महासङ्घले दियो फिफामा उजुरी
१६ मंसिर, एजेन्सी। ‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोइन ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ । केलियन एमबाप्पेले बायाँबाट प्रहार...

