© 2021-2024
क्यूएफएक्स सिनेमा हलमा पब्जि प्रतियोगिता हेर्न पाइने, १०० दर्शकलाई निःशुल्क टिकट
२५ असोज, काठमाडाैँ। क्यूएफएक्स सिनेमा हलमा चर्चित मोबाइल गेम पब्जि प्रतियोगिता हेर्न पाइने भएको छ। काठमाडाैँको छायाँ सेन्टरमा चार दिन प्रतियोगिता हेर्न पाइने भएको हो। पब्जी मोबाइल प्रो लिग (पीएमपीएल)...

