© 2021-2024
ह्वाट्सएप चलाउन पैसा तिर्नु पर्ने, एउटै अकाउन्ट १० वटा डिभाइसमा चलाउन पाइने
२३ असोज, एजेन्सी। म्यासेजिङ एप ह्वाट्सएप चलाउन पैसा तिर्नु पर्ने भएको छ। ह्वाट्सएपले नयाँ ल्याउन लागेको भर्सनमा पैसा तिर्नुपर्ने बताइएको हो। विश्वभर करोडाैँ प्रयोगकर्ताहरू रहेका ह्वाट्सएप अहिले स्ट्यान्डर्ड र विजनेश भर्सनमा...

