© 2021-2024
आजदेखि निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जालमा यस्ता कामहरू गर्न नपाइने !
१२ असोज, काठमाडाैँ। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही असोज १२ गते (आजदेखि) निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगका प्रवक्ता...