© 2021-2024
अगामी वैशाख १ गतेदेखि बन्दीपुरमा पनि केबलकार, ७५ प्रतिशत काम सम्पन्न
७ असोज, तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकार परियोजनाको काम ७५ प्रतिशत सकिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ७५ प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम...

