© 2021-2024
३४ वटा युट्युब च्यानलमाथि काउन्सिलले गर्यो कारबाही
१६ भदाै, काठमाडाैँ । प्रेस काउन्सिल नेपालले एक वर्षको अवधिमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको छ । काउन्सिलले २०७८...

