© 2021-2024
प्रविधिको सदुपयोग गरेर सम्मानित भए ११ वर्षीय बालक
११ भदाै, अछाम। अछाम प्रहरीद्वारा ११ वर्षीय बालक सम्मानित भएका छन्। बुहारीले सासुमाथि कुटपिट गरेको भिडियो खिचेर बाहिर ल्याएपछि प्रहरीद्वारा उनि सम्मानित भएका हुन्। पञ्चदेवल विनायक नगरपालिका– ६ की ५३...

