© 2021-2024
युट्युबले भिडियोमा डिसलाइकको संख्या नदेखाउने
एजेन्सी । अबदेखि युट्युबले भिडियोमा डिसलाइकको संख्या नदेखाउने भएको छ । भिडियो बनाउने व्यक्तिले भोग्नुपरेको विभिन्न खालका हमलाबाट बचाउन कम्पनीले यो निर्णय गरेको हो । अबदेखि युट्युबमा राखिएको भिडियोमा कतिजनाले...