© 2021-2024
के अष्ट्रेलिया र अमेरिकाका वैज्ञानिकहरूले सक्लान् १०० वर्षअघि लोप भएको बाघ फिर्ता ल्याउन ?
१ भदाै, एजेन्सी। अष्ट्रेलिया र अमेरिकाका अन्वेषकहरूले तास्मानियन बाघलाई लोप हुनबाट फिर्ता ल्याउन करोडौं डलरको परियोजनामा लागेका छन्। यो प्रजातिको अन्तिम बाघ थाइलासिन हो। यसको मृत्यु सन् १९३० मा भएको...

