© 2021-2024
‘नागरिक एप’को औपचारिक उद्घाटन, अब अनलाइनबाटै गर्न सकिन्छ यस्ता सरकारी काम
परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई उपलब्ध गराउने उद्देश्यले...