© 2021-2024
सर्भरमा समस्या देखिएपछि रोकिएको इ–पासपोर्ट सेवा पुनः सुरू
२४ असार, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनः सुरु भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही असार १७ गतेदेखि...

