© 2021-2024
चर्चित युट्युब च्यानल ‘टेक्नोब्लेड’का सञ्चालकको मृत्यु
१८ असार, काठमाडाैँ । चर्चित युट्युब च्यानल ‘टेक्नोब्लेड’का सञ्चालक एलेक्सको मृत्यु भएको छ। क्यान्सरसँग लडिरहेका उनको २३ वर्षको उमेरमा मृत्यु भएको हो। उनको परिवारले एलेक्सको मृत्यु भएको एक भावुक भिडियोमार्फत...

