© 2021-2024
इन्स्टाग्राममा क्लिप ट्रिम र रि-अर्डरको सुविधा !
इन्स्टाग्रामले भर्खरै रिल्स कम्पोजर भित्र तपाइँको भिडियो क्लिपहरू ट्रिम गर्न र पूर्ण अर्डरमा मिलाउन सजिलो बनाउने उदेश्य सहित एडिटिङ् प्रकृया अपडेट गरेको छ। नयाँ एडिटिङ्ग फ्लोले तपाइँलाई थम्बनेलमा ट्याप गरेर...

