© 2021-2024
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के-के छन् ?
काठमाडौं। राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ। सभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले विधेयक पेस गरेका हुन्। त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकमाथि कुनै पनि...

