© 2021-2024
फोटो इडिट गर्न चाहनुहुन्छ ? यसरी ह्वाट्सएपबाटै गर्न सकिन्छ
एजेन्सी। फोटो इडिटर टुलसहित तीन नयाँ फिचर ह्वाट्सएपको वेब भर्सनमा थपिएको छ । प्रयोगकर्ताले पनि कुनै फोटो पठाउनुअघि ह्वाट्सएपमै इडिट गर्न सक्नेछन् । प्रयोगकर्ताले फोटो इडिट गर्न सक्नुका साथै नयाँ...

