© 2021-2024
एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
वासिङ्टन। एलन मस्कको कम्पनी स्पेसएक्स आज आइतबार आफ्नो स्टारसिप मेगारकेटको दशौँ परीक्षण उडानका लागि तयारी अवस्थामा छ। पछिल्ला पटक–पटकका असफलताले यसको भविष्यप्रति प्रश्न उठाइरहेका बेला यो उडानलाई निर्णायक मानिएको छ।...