© 2021-2024
कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए
मुस्ताङ। लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन्। भन्सार विभागको प्रक्रिया पु¥याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन्। मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट...

