© 2021-2024
उत्तर कोरियाली ‘साइबर अपराधी’लाई जागिर दिएपछि कम्पनीको प्रणाली ह्याक भयो
काठमाडौँ। एउटा कम्पनीले त्रुटिवश एक उत्तर कोरियाली साइबर अपराधीलाई कार्यालयमा नआईकन बाहिरैबाट काम गर्न मिल्ने गरी प्राविधिक कर्मचारी नियुक्त गरेपछि उक्त कम्पनी ह्याकिङको सिकार भएको छ। पहिचान नखुलाइएको उक्त कम्पनीले...

