© 2021-2024
नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने
काठमाडौँ। मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन्। एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग...

