© 2021-2024
टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूतको प्रतिक्रिया–‘टुडे इज अ गुड डे’
काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध आज (बिहीबार) देखि हटाउने तयारी गरेको छ । त्यसैलाई संकेत गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सङले खुसी व्यक्त गरेका छन् । उनले ट्विटरमा खुसी...

